पोलका विज्ञापन हटाउन प्राधिकरण र महानगरबीच गलफती

काठमाडौं । थापाथलीबाट माइतीघर हुँदै बानेश्वर जाने सडकका बिजुलीका पोलहरूमा हेर्नुभयो भने धेरैजसोमा व्यावसायिक विज्ञापनका बोर्ड देख्नुहुन्छ । यी बोर्डले सरकारले बनाएको विज्ञापन ऐनलाई नै गिज्याइरहेका छन् । विज्ञापन ऐनले बिजुलीका पोलमा, टेलिफोनको तार राखिएको पोलमा विज्ञापन बोर्ड राख्न नपाइने स्पष्ट व्यवस्था गरेको छ । तर, थापाथली–बानेश्वरमात्र होइन, काठमाडाैंका अन्यत्र स्थानमा पनि पोलहरूमा विभिन्न कम्पनीका … Continue reading पोलका विज्ञापन हटाउन प्राधिकरण र महानगरबीच गलफती